FAQs Complain Problems

बाह्रकुने ताल

Read More

बर्का नाच

Read More

गोरक्ष रत्ननाथ मन्दिर

Read More

पाण्डबेश्वर मन्दिर स्थित त्रिसुल

Read More

गक्टैया जलाशय

Read More

नमछु बौद्ध गुम्बा

Read More

डबरी जलाशय

Read More

आरोग्य ताल

Read More

धोबघाट

Read More

ज्यामिरे दह

Read More

सवारीकोट

Read More

शिरडी शाई मन्दिर

Read More

घोरडौरा

Read More

समाचार

मिति २०७८/१२/२३ गते घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्नु भएको हो। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी ज्यूको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

 

 

 

घोराही उपमहानगरपालिकाको निकै ठूलो र महत्वपूर्ण योजना सम्पन्न भएको छ । गल्ने फोहोरबाट ग्यास उत्पादन सुरुभएको छ । फोहोर फालिदै आएको ठाउँमा जिरो ल्याण्डफिल साईड बनाउने अबधारणा अनुसार गल्ने फोहोरबाट ग्यास र मल उत्पादन थालिएको हो । त्यस्तै नगल्ने फोहोरलाई पनि नगरबासीबाट खरिद गरेर विक्रि थालिएको छ । यो सोचलाई पुरा गर्न खट्ने जनप्रतिनिधी, कर्मचारी एवं साझेदार निकायहरुलाई नगर प्रमुख नरुलाल चौधरीले धन्याबाद ज्ञापन गर्नुभएको छ ।