FAQs Complain Problems

कार्यपालिका बैठक नं. ६ (२०७४।०५।०१)

कार्यपालिका बैठक नं. ६ (मिति २०७४।०५।०१) का निर्णयहरु ।

निर्णय :

  • आर्थिक वर्ष २०७४।०७५ को वार्षिक नीति तथा कार्यक्रममाथि विस्तृत छलफल  गरियो । आजको वैठकमा नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका विषयबस्तुहरुलाई संलग्न गरी मिति २०७४।५।३ गते विहान ७ बजे बस्ने नगर कार्यपालिकाको बैठकमा पुन: पेश गर्ने निर्णय भयो ।
  • आर्थिक वर्ष २०७४।०७५ को अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्नको लागि स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्ने आर्थिक ऐन २०७४।०७५ लाई छलफल गरी अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरियो ।