FAQs Complain Problems

दलित बाल संरक्षण अनुदान बितरण

साबिक घोराही नगरपालिकाका दलित बाल संरक्षण अनुदान प्राप्त गर्ने लाभग्राहीहरुलाई अनुदान बितरण भइरहेको हुँदा सम्बन्धित लाभग्राहीहरुका संरक्षकहरु २०७४ साल असार १५ गते सम्म घोराही उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको पंजिकरण शाखामा कार्यालय समयमा आवश्यक कागजातहरु सहित अनुदान प्राप्त गर्न सम्पर्क गर्न हुन अनुरोध छ ।