FAQs Complain Problems

बोलपत्र छनौट भएको सूचना

यस घोराही उप-महानगरपालिककाो मिति २०७५।१।१० मा प्रकाशित सूचना अनुसार जीप खरिद सम्बन्धी सिलबन्दी बोलपत्र माग गरिएकोमा तोकिएको म्याद भित्र पर्न आएका बोलपत्र मध्ये सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) प्रयोजनार्थ यो सूचना प्रकाशन गरिएको व्योहरा सम्वन्धित सवैको जानकारीका लागि अनुरोध छ ।

तपसिल

ठेक्का नं. : NCB/GOODS/GSMC/2074-075/29 जीप(RHD 4WD Hardtop Jeep)

सि.नं. बोलपत्र दाताको नाम, ठेगाना इकाइ जम्मा कबोल अंक
M/S Agni Incorporated Pvt. Ltd, Panipokhari, Kathmandu थान १ ६२,५०,०००।००