घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय दाङको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७५।०८।०३)
नगरसभाबाट स्वीकृत पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखा अन्र्तगत आ.व. २०७५।२०७६ को देहायको कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भएकाले राप्ती पोष्ट राष्ट्रिय दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले पन्ध्र्र दिन भित्र.संस्था र विज्ञकोे बायोडाटा, विगतको कार्यानुभव, कानूनी प्रावधानको निर्वाह, प्राविधिक र वित्तिय प्रस्ताव जस्ता विवरणहरु प्रष्ट खुलाईएको आवेदन सहित शिलबन्दि प्रस्ताव तोकिएको समयावधि भित्र पेश गर्नुहुन सम्बन्धित सबै स्थायी लेखा नं भएका संस्थाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।
सि.नं. |
कार्यक्रमको नाम |
विनियोजित बजेट |
कैफियत |
१ | घोराही उपमहानगरपालिकाको पर्यटकीय क्षेत्र (सम्पदा)को अध्ययन अनुसन्धान | रु. ३ लाख | आवश्यक कर सहित |
प्रस्ताव पेश गर्ने कार्यालयः घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय दाङ
प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०७५ मंसिर १७ गते (कार्यालय समय भित्र)
आवेदन दस्तुरः रु. ३००।–
नोटः