FAQs Complain Problems

जग्गा खरिद सम्बन्धी सूचना

जग्गा खरिद सम्बन्धी सूचना

प्रथम पटक प्रकाशिल मितिः-२०७६।०७।०७

यस उपमहानगरपालिका अन्तर्गतवडा नं १६ मा निर्माणाधीन नेत्रलाल रंगशालाका लागि जग्गा आवश्यक परेकोले तपशिल बमोजिमको दायरा भित्रको जग्गा  जग्गा विक्री गर्न चाहने जग्गा धनीहरुले  सूचना प्रकाशन भएको १५ दिन भित्र लाजपुर्जाको फोटोकपी र जग्गाको नक्सा सहित प्रतिकट्ठाको दरले(अंक र अक्षरमा)  सिलबन्दी दररेटपेश गर्नुहुन सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

जग्गाको चार किल्ला

क. जुर्ते टोल विकास समिति जाने बाटो भन्दा उत्तर

ख. बाहुन डाँडा जाने बाटो देखि पश्चिम

ग. प्रा.वि. वातावरणीय विद्यालय देखि दक्षिण

घ. डोरा सोता भन्दा पूर्व