FAQs Complain Problems

बैठक नं. २६,( २०७४/१२/०९)

प्रस्ताव: (मिति २०७४/१२/०९,बैठक नं. २६)

१. कार्यक्रम स्वीकृत सम्वन्धमा        

२. ऐन/कानून पारित सम्वन्धमा

निर्णय नं. १ :

नेपाल सरकार संघीय मामिला तथा सथानीय विकास मन्त्रालय अन्तर्गत ब.शि.नं. ३६५८४५ गरिब संग विशेश्वर कार्यक्रम यस घोराही उपमहानगरपालिकाको वडा नं. ५,१३ र १८ मा विगत देखि संचालन हुँदै आईरहेको र आ.व ०७४/०७५का लागि सामाजिक परिचालकको तलबतर्फ रु ३३८०००|००(तीन लाख अर्तिस हजार मात्र) र कार्यक्रमतर्फ रु ५२००००|०० (अक्षरुपि पाँच लाख बीस हजार मात्र) समेत जम्मा रु ८५८०००|००(अक्षरुपि आठ लाख अन्ठाउन्न हजार मात्र) बजेट प्राप्त भएको हुँदा उपर्युक्त वडाहरुमा तपशील अनुसारका कार्यक्रम गर्ने गरि बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो |

तपशिलः

क्र सं.

समूहको नाम

वडा नं.

कार्यक्रम

बजेट रु

बजेट शिर्षक

कैफियत

 

 

 

३३८०००|००

२६३११

परिचालकका लागि तलब

सम्पूर्ण समूह(११)

लेखा व्यवस्थापन तालिम

९००००|००

२६३२२

 

बबई समूह,बर पिपल समूह र बागेश्वरी समूह

३ गोटा कुवा निर्माण

९००००|००

२६३२२

 

हरियाली समूह, आमा समूह, साथी युवा समूह

पानी सिंचाई भलो विस्तार कार्यक्रम

१३००००|००

२६३२२

 

सरस्वती समूह

१८

लेखा व्यवस्थापन तालिम तथा खानेपानी ट्यांकी मर्मत

१५००००|००

२६३२२

 

गणेश गरिब समूह

१३

लेखा व्यवस्थापन तालिम

२००००|००

२६३२२

 

नमुना समूह

१८

लेखा व्यवस्थापन तालिम

२००००|००

२६३२२

 

८.

महालक्ष्मी समूह

१८

लेखा व्यवस्थापन तालिम

२००००|००

२६३२२

 

 

जम्मा

 

 

८५८०००|००

 

 

निर्णय नं. २:

कानून मस्यौदा निर्माण समितिबाट पेश भएका तपशील अनुसारका ऐन / कानून कार्यविधि नगर सभाबाट अनुमोदन गर्ने गरि पारित गर्ने निर्णय गरियो |

तपशील:

  1. शिक्षा नियमावली -२०७४
  2. शिक्षा ऐन-२०७४
  3. एफ.एम.रेडियो (संचालन तथा व्यवस्थापन ) कार्यविधि -२०७४
  4. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून - २०७४
  5. कृषि व्यवसाय प्रवर्धन ऐन-२०७४
  6. सहकारी ऐन-२०७४
  7. न्यायिक समिति (कार्यविधि सम्वन्धि) ऐन -२०७४