FAQs Complain Problems

बोलपत्र रद्द गर्ने बारेको सूचना ।(२०७७्/०२/१४)

घोराही उपमहानगरपालिका

नगरकार्यपालिकाको कार्यालय दाङ

बोलपत्र रद्द गर्ने बारेको सूचना ।

प्रकाशित मितिः- २०७७।०२।१४

घोराही उपमहानगरपालिकाबाट विभिन्न मितिहरुमा तपशिल बमोजिमका बोलपत्रहरु आव्हान गरिएकोमा Covid-19  महामारीका बिच जारी लकडाउन लगायतका कारणले बोलपत्र कार्यान्वयन गर्न असम्भव भएकाले रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल

सि नं

बोलपत्र नं

बोलपत्रको विवरण

रद्द गर्नुपर्ने कारण

NCB/GOODS/GSMC

/41/2076/077

 प्रकाशित मिति- २०७६।१२।०२

सेनेटरी प्याड खरिद

विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड खरिद गर्नका लागि बोलपत्र आव्हान भएकोमा हाल सबैजसो विद्यालयहरुमा क्वारेन्टिन स्थापना भएको तथा जारी लकडाउनका कारण विद्यालयहरु खुल्ने मिति अनिश्चित भएको