FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय दाङ

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धमा ।

प्रकाशित मितिः- २०७५।०५।०६

आ.व. २०७५।०७६ मा घोराही उपमहानगरपालिका क्षेत्रभित्र तोकिएको स्थानहरुमा सडक कर, जडिबुटी कवाडी जीवजन्तु कर र विज्ञापन कर संकलनका लागि बोलपत्र आव्हान गरिएकोमा रीतपूर्वक पेश हुन आएका बोलपत्रहरु मूल्यांकनबाट सारभूत रुपमा प्रभावग्राही देखिएका देहाय बमोजिमका बोलपत्रदाताहरुलाई स्वीकृतीका लागि छनोट गर्ने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) बमोजिम सम्बन्धित सबैकोजानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सि नं

बोलपत्र/ बोलपत्र नं

छनौटका गरिएको बोलपत्रदाता

स्वीकृत बोलपत्रको रकम

कैफियत

जडिबुटी कवाडी र जीवजन्तु कर

०१/०७४/७५

आकर्ष निर्माण सेवा एण्ड सप्लायर्स, घोराही, दाङ ।

१५,०७,७७७।- पन्ध्र लाख सात हजार सात सय सतहत्तर रुपैया मात्र।

 

विज्ञापन कर

०२/०७४/७५

नेपाल मिडिया टेक्नोलोजी प्रा.ली. ललितपुर ।

१९,९९,००७।- उन्नाइस लाख उनान्सय हजार सात रुपैया मात्र ।

 

स्थानीय पूर्वाधार उपभोग शुल्क (सडक कर) ०४/०७४/७५

आकर्ष निर्माण सेवा एण्ड सप्लायर्स, घोराही, दाङ ।

१,००,७७७।- एक लाख सात सय सतहत्तररुपैया मात्र ।