News and Notices

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना

'घोराही उप-महानगरपालिकामा स्थाई बसोबास गर्ने जेष्ठ नागरिक लगायतका लक्षित समूहका नागरिकहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता आगामी आ.व.को साउन १ गते देखि पाउन सो तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले २०७४ मार्ग १५ गते भित्र घोराही उप-महानगरपालिका , वडा कार्यालय

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ  | ३९ औं स्थापना दिवसको उपलक्ष्यमा २०७३ माघ १२ गते अन्तर विद्यालय  नृत्य प्रतियोगिताको आयोजना गरियो भने माघ १३ गते अन्तर विद्यालय  हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो  |  स्थापना दिवस मनाउने क्रममा २०७३ माघ १४ गते सरसफाई कार्य

३९औं स्थापना दिवस मनाउने सम्बन्धमा

       यस नगरपालिकाको ३९ औ स्थापना दिवस मिति २०७३/१०/१५ गते भव्य रुपमा मनाउने कार्यक्रम रहेको हुँदा उक्त अवसरमा तपशील बमोजिम कार्यहरु सम्पन्न गरि यस कार्यालयलाई जानकारी गराउन हुन मिति २०७३/१०/०७ गतेको निर्णयानुसार स‌ंचार सस्था, कार्यालय, वडा नागरिक मञ्च, टोल विकास संस्था, वाल क्लव, जनजाति

हार्दिक श्रद्धाञ्जली

घोराही नगरपालिका ( तत्कालिन त्रिभुवननगर पंचायत ) का संस्थापक प्रधानपन्च गजराज शर्माको ८५ बर्षको उमेरमा मिति २०७३/०९/०९मा निधन भएकोमा हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

घोराही नगरपालिका परिवार |

 

शुभकामना सन्देश ।

विजयादशमी, शुभ दिपावली , नेपाल समवत् ११३७ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

घोराही नगरपालिका परिवार ।

सामाजीक सुरक्षा सम्बन्धी सूचना (२०७३।०५।२०)

घोराही नगरपालिका अन्तर्गत बिभिन्न वडाहरुमा रहेका जेष्ठ नागरीक (दलित र अन्य), विधवा / एकल महिला, पूर्ण अशक्त अपांग, आँशिक अपांग र लापोन्मुख लाभग्राहीहरुको सामाजीक सुरक्षा भत्ता बैंक तथा बित्तिय संस्था मार्फत खाता खोली भत्ता बितरण गर्ने

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७३।५।३)

जन सहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिमा (वारेन्टी सहित) बमोजिममका सौर्य सडक बत्ती टोलमा जडान गर्नु पर्ने भएकोले इच्छुक   उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था, वडा नागरिक मन्च,संघ संस्था र सार्वजनिक निकायबाट तोकिएको लागत सहभागिता ब्यहोर्ने गरी तोक

Pages