Error message

Warning: include(): Unable to allocate memory for pool. in theme_render_template() (line 1526 of /var/www/html/includes/theme.inc).

News and Notices

सामाजीक सुरक्षा भत्ता वितरणको सूचना

यही २०७२ कार्तिक १५ गते देखी घोराही नगर पालिका क्षेत्र भित्रका जेष्ठ नागरीक, अपांग र एकल महिलाहरू तथा लोपोन्मुख जनजाती आदीबासीलाई निम्न तालिका बमोजिम भत्ता बितरण गरिने भएको हुदाँ आफूले प्राप्त गरेको पट्टा सहीत यस घोराही नगरपालिका कार्यालयमा संपर्क राख्न हुन अनुरोध गरिन्छ, आफू उपस्थित हुन असमर्थ भ

शुभकामना सन्देश ।

नेपालीहरुको महान चाड बडा दशैं, दीपावली एंव छठको पावन अवसरमा घोराही नगरपालिका कार्यालय सम्पूर्ण नगरवासीहरुलाई मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

भवन निर्माण सम्बन्धि सूचना

घोराही नगरपालिका क्षेत्र भित्र नयाँ भवन निर्माण.

बार्षिक प्रगति समिक्षा कार्यक्रममा उपस्थित हुने बारे सूचना ।

यस नगरपालिकाकले आ.ब. ०७१।०७२ मा सम्पादन गरिएका क्रियाकलापहरुको बीर्षिक प्रगति समिक्षा कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने हुदाँ सरोकारवालाहरुको गरिमामय उपस्थितीका लागि अनुरोध छ ।

मितिः २०७२।५।२०

अत्यन्त जरुरी सूचना

घोराही न.पा.को सहरी क्षेत्र भित्र भुस्याहा कुकुरहरुको बिगबिगी बढीरहेकोले सावधानी अपनाउनु हुन र आफ्ना घरपालुवा कुकुरहरुलाई सुरक्षित तरिकाले राख्न हुन सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

Pages