FAQs Complain Problems

जग्गा प्लटिङ कारोबार गर्ने ब्यवसायीहरुको लागी अत्यन्त जरुरी सूचना ।।।

 संघीय मामिला तथा स्थानिय बिकास मंत्रालयको बस्ती बिकास शहरी योजना भवन निर्माण सम्बन्धी आधारभुत मार्ग दर्शन २०७२ तथा जग्गा पल्टिङका लागी नगरपालिकाको १९ औं नगर परिष्दबाट स्वीकृत मापदण्ड बमोजिम प्लटिङ कारोबार गर्दा न.पा.बाट अनिवार्य रुपमा Planning Permit लिन स्मबन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । न.पा.को स्वीकृती नलिई जग्गा प्लटिङ कार्य गरेमा सो क्षेत्रमा खानेपानीको धारा जडान, बिजुली जडान सिफारीस र अन्य पूर्वाधार निर्माण नगरिने र जग्गा रोक्का समेत राख्न सकिने व्योहरा सूचित गरिन्छ ।