FAQs Complain Problems

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भयो ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको बजेट खर्च शिर्षक नं. २६५१२ मा ब्यवस्था भए बमोजिमको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण तालिम घोराही नगरपालिका कार्यालयमा मिति २०७२।०९।१६ देखी २०७२।०९।१८ सम्म संचालन भई सम्पन्न भएको छ । तालिम पहिलो र दोश्रो चरण गरि दुई चरणमा संचालन भएको थियो ।पहिलो चरणमा सामाजिक परिचालकहरु, स्थानीय सेवा प्रदायक संस्था संयोजक र वालक्लव, युवासंजालका सद्स्य तथा पत्रकार गरी १८ जना समावेश गरिएको थियो भने दोश्रो चरणमा २५ जना नगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरुलाई समावेश गरिएको थियो । तालिममा तालिमका विषय वस्तु बारे आधारभुत जानकारी, प्रयोगात्मक अभ्यास र सहभागीहरुको तालिम अघि र पछीको मुल्यांकन गरिएको थियो ।
तालिमका विषय वस्तुहरु निम्न बमोजिमका रहेका थिए ।
पहिलो चरण
१. सूचना तथा संचार प्रविधि सम्बन्धी आधारभूत जानकारी
२. कम्पयुटर (सिस्टम ̸ सफ्टवेयर ̸ हार्डवेयर ) सम्बन्धि जानकारी ।
३. e-Governance बारे आधारभूत जानकारी
 नेपालमा e-Governance को अवस्था
 नेपालमा e-Governance को महत्व र अवसरहरु
 नेपालमा e-Governance सूचना प्रविधि विकासमा स्थानिय निकायको भूमिका र महत्व
 नेपालमा e-Governance सूचना प्रविधि विकासको अवधारणा र कार्यरत ICT team को औचित्य, भूमिका र महत्व
४. अपरेटिङ सिस्टम सम्बन्धी ज्ञान र प्रयोगात्मक अभ्यास
 फाईल ̸ फोल्डर व्यवस्थापन
 प्रिन्टर Driver इन्स्टल ̸ Repair
 सफ्टवेयर application install/uninstall (राख्ने ̸ हटाउने )
५. युनिकोड सम्बन्धी सैधान्तिक ज्ञान तथा व्यवहारिक अभ्यास
 Nepali Traditional Unicode
 Nepali Romanized Unicode
६. इन्टरनेट ईमेल सम्बन्धि जानकारी
 इन्टरनेट बारे जानकारी
 इन्टरनेट खोजलाई प्रभावकारी बनाउने तरिका
 इमेल खोल्ने, पठाउने, अभिलेख राख्ने
 नगरपालिकाको नँया वेभसाईट बारे जानकारी तथा वेभसाईटहरु खोल्ने तथा खोज्ने तरिका
७. MS Word सम्बन्धि आधारभूत जानकारी तथा व्यवहारीक अभ्यास
 Beginning to use Microsoft Word
 Editing a Document, Formatting a Document
 Using Editing and Proofing Tools
 Inserting Elements and Proofing Tools
 Working with Columned Layouts & Section Breaks
 Working with Tables
 Inserting Charts, Graphics, Pictures, and Table of Contents
 Printing Document
 Converting into Word into PDF and vice versa

८. स्थानीय निकायका लागि तयार पारिएको Knowledge management blog (http://ict4lb.blogspot.com) को प्रयोग बारे जानकारी
९. अन्य महत्वपूर्ण विषय
 सूचनाको हक सबलीकरणमा सूचना प्रविधिको भूमिका र महत्व बारे जानकारी
 गुनासो राख्न, व्यवस्थापन गर्न, पारदर्शिता कायम गर्न सूचना प्रविधिको भूमिका र महत्व बारे जानकारी
 सामाजिक संजाल-यसको अधिकतम प्रयोगका उपाय र महत्व बारे जानकारी
दोश्रो चरण
१. सूचना तथा संचार प्रविधि सम्बन्धित आधारभूत जानकारी
२. कम्पयुटर (सिस्टम ̸ सफ्टवेयर ̸ हार्डवेयर ) सम्बन्धि जानकारी ।
३. e-Governance बारे आधारभूत जानकारी
 नेपालमा e-Governance को अवस्था
 नेपालमा e-Governance को महत्व र अवसरहरु
 नेपालमा e-Governance सूचना प्रविधि विकासमा स्थानिय निकायको भूमिका र महत्व
 नेपालमा e-Governance सूचना प्रविधि विकासको अवधारणा र कार्यरत ICT team को औचित्य, भूमिका र महत्व

४. अपरेटिङ सिस्टम सम्बन्धी ज्ञान र प्रयोगात्मक अभ्यास
 फाईल ̸ फोल्डर व्यवस्थापन
 प्रिन्टर Driver इन्स्टल ̸ Repair
 सफ्टवेयर application install/uninstall (राख्ने ̸ हटाउने )
५. युनिकोड सम्बन्धी सैधान्तिक ज्ञान तथा व्यवहारिक अभ्यास
 Nepali Traditional Unicode
 Nepali Romanized Unicode
६. इन्टरनेट ईमेल सम्बन्धि जानकारी
 इन्टरनेट बारे जानकारी
 इन्टरनेट खोजलाई प्रभावकारी बनाउने तरिका
 इमेल खोल्ने, पठाउने, अभिलेख राख्ने
 नगरपालिकाको नँया वेभसाईट बारे जानकारी तथा वेभसाईटहरु खोल्ने तथा खोज्ने तरिका

७. MS Word सम्बन्धि आधारभूत जानकारी तथा व्यवहारीक अभ्यास
 Beginning to use Microsoft Word
 Editing a Document, Formatting a Document
 Using Editing and Proofing Tools
 Inserting Elements and Proofing Tools
 Working with Tables
 Inserting Charts, Graphics, Pictures, and Table of Contents
 Printing Document
 Converting into Word into PDF and vice versa

८.MS Powerpoint सम्बन्धि आधारभूत जानकारी तथा व्यवहारिक अभ्यास
 Designing presentation slides
 Editing and Formatting Slides
 Animation and Effects

९. MS Excel सम्बन्धि जानकारी तथा व्यवहारिक अभ्यास
 Beginning to use Microsoft Excel
 Entering, Editing and Formatting Data
 Formatting Numbers
 Managing Worksheets
 Modifying Rows and Columns
 Understanding Formulae
 Changing Views
 Autofill Custom List
 Protecting data

१०. Cloud Technology and Google Tools
 Basics of Cloud Technology
 Available cloud storage, their optimum usage, pros and cons
 Documents file Storing and Sharing
 Useful Google products for productivity (email,forms,drive,docs,sheets,blogs,group,hangout,map)
 Holding online meetings/communication(skype,hangout)

११. कम्प्युटर नेटवर्क र सेक्युरिटी
 Concept on Computer Networking
 Computer Virus̸ Bombs etc.
 Types of Computer Network (LAN/MAN/WAN)
 Network Architecture (Client/Server and Peer to Peer)
 File Sharing, Hardware Sharing
 Network Communication Technology (Intranet, Extranet and Internet)
 Fundamental Aspects of System Security

१२. Digital Media
 Blogging बारे जानकारी र व्यवहारीक अभ्यास
 स्थानीय निकायका लागि तयार पारिएको Knowledge management blog (http://ict4lb.blogspot.com) को प्रयोग बारे जानकारी
१३. अन्य महत्वपूर्ण विषय
 सूचनाको हक सबलीकरणमा सूचना प्रविधिको भूमिका र महत्व बारे जानकारी
 गुनासो राख्न, व्यवस्थापन गर्न, पारदर्शिता कायम गर्न सूचना प्रविधिको भूमिका र महत्व बारे जानकारी
 सामाजिक संजाल-यसको अधिकतम प्रयोगका उपाय र महत्व बारे जानकारी
 कार्यालयको कागजातहरु को Digital Archiving बारे व्यवहारिक अभ्यास
 आवश्यक र सान्दर्भिक Free and Open Source Software (FOSS) बारे जानकारी

उक्त तालिमको प्रतिवेदन विवरण पाना १४ (चौध)को पुस्तिका डाउनलोड गर्नु होस ।