FAQs Complain Problems

कार्यपालिका बैठक नं. ७ (२०७४।०५।०३)

कार्यपालिका बैठक नं. ७ (२०७४।०५।०३) का निर्णय ।

१) घोराही उप-महानगरपालिकाको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक नीति तथा कार्यक्रम माथि छलफल गरी नगर प्रमुखद्वारा नगर सभामा पेश गर्नको लागि अनुमोदन गर्ने निर्णय गरियो ।

२) संविधानको धारा २१७ बमोजिम नगर उपप्रमुखको संयोजकत्वमा रहने तीन सदस्यीय न्यायिक समितिमा सदस्यहरुमा श्री काशिराम खनाल र श्री पवित्रा वि.क. लाई मनोयन गर्नको लागि नगर सभामा सिफारिस गर्ने निर्णय गरियो ।