FAQs Complain Problems

कार्यपालिका बैठक नं. ८ (२०७४।०५।१३)

कार्यपालिका बैठक नं. ८ का निर्णय

आर्थिक वर्ष २०७४/०७५को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमामाथि विस्तृत छलफल गरियो | आजको वैठकमा बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धमा उठेका विषयवस्तुहरुलाई संलग्न गरि मिति  २०७४/५/१४ गते विहान ७ बजे बस्ने गरि नगर कार्यपालिका वैठकमा पुनः पेश गर्ने निर्णय गरियो |