FAQs Complain Problems

खाद्यान्न सामाग्रिहरुको दररेट पेश गर्ने सम्बन्धी (२०७७।०१।२४)

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाकाको कार्यालय

५ नं प्रदेश दाङ

खाद्यान्न सामाग्रिहरुको दररेट पेश गर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः- २०७७।०१।२४

घोराही उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनका कारण असंगठित क्षेत्रमा काम गर्ने तथा न्यून आय भएका परिवारहरुलाई राहत खरिद गर्ने प्रयोजनका लागि सम्बन्धित क्षेत्रमा व्यवसाय गर्न मान्यता प्राप्त  फर्महरुबाट देहाय बमोजिमका खाद्यान्न सामाग्रिहरुको प्रति एकाई दररेट सिलबन्दी गरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस कार्यालयको आन्तरिक व्यवस्थापन तथा खरिद शाखामा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

दररेट पेश गर्दा खुलाउनुपर्ने विवरणहरु

 

§  आ. व. २०७५।७६ को कर चुक्ता प्रमाणपत्र

§  प्राइभेट फर्म दर्ता प्रमाणपत्र

§  PAN/VAT दर्ता प्रमाणपत्र

§  सम्बन्धित वस्तुको मूल्य मू.अ.क. सहित वा बाहेक

 

              सामाग्रिहरुको विवरण

सि नं

सामानको नाम

एकाइ विवरण

 
 

सोना मन्सुली चामल

क्वीन्टल

 

सोयाविन तेल १० लिटर

पेटी

 

केराउ दाल

क्वीन्टल

 

आयोडिन नुन

बोरा, ५० किलो

 

नुहाउने साबुन ९५ ग्रा

पेटी, १४४ पिस वाला

 

लुगा धुने साबुन २०० ग्रा

पेटी, ३० पिस वाला

 

 

-प्रमुख प्रशासकीय अधिकृत