FAQs Complain Problems

घर नक्सा सम्बन्धी अत्यन्त जरुरी सूचना

श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प.स. २०७१।०७२ च.नं. ४०९ मिति २०७२।०२।०४ को प्रेषित पत्रानुसार अर्को व्यवस्था नभए सम्मका लागि कसैले पनि न.पा. क्षेत्र भित्र नयाँ घर निर्माण कार्य शुरु नगर्न र न.पा. बाट नक्सा स्वीकृत गराई मापडण्ड अनुरुप घर निर्माण गर्दै गरेको भएता पनि दोश्रो तलाको निर्माण कार्य नगर्नु नगराउनुहुन सम्बन्धित घरधनी तथा निर्माण कर्मीहरुको जानकारीका लागि यो सूचना प्रकाशित, प्रसारित गरिएको छ ।