FAQs Complain Problems

घोराही उपमहानगरपालिका अन्तर्गत मिति २०७७।११।०२ देखि २०७७।११।०८ गते सम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रमको कार्यतालिका ।

सम्बन्धीत महानुभावहरुले आफ्नो परिचय पत्र सहित कार्यतालिका अनुसार खोप लगाउन जान हुन अनुरोध छ । थप जानकारीको लागि ९८५७८३४२१९ , नारायण प्रसाद घर्ती, जनस्वास्थय शाखा प्रमुखलाई सम्पर्क गर्न सकिनेछ ।