FAQs Complain Problems

छाडा चौपाया सम्बन्धी सूचना

छाडा चौपाया सम्बन्धी घोराही  उपमहानगरपालिकाको सूचना (२०७६।०२।०३)

यस घोराही उपमहानगर क्षेत्रभित्र घरपालुवा पशु चौपायाहरु छाडा  नछोडन, पटक पटक अनुरोध गर्दा समेत सो को वेवास्था गरी बजारमा छाडा चौपायाहरु छोडी सार्वजनिक यातायात आगमनमा अबरोध गर्ने लगायतका बिभिन्न समस्या सृजना भएको परिप्रेक्षमा बाताबरण तथा बिपद व्यवस्थापन समितिको मिति २०७६।१।३१ गते बसेको बैठकले छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने कार्य तदारुपकताका साथ सञ्चालन गर्ने निर्णय गरे बमोजिम नगरमा छाडिएका घरपालुवा छाडा चौपायाहरु ७ ( सात ) दिन भित्र लैजान हुन सम्बन्धीत सबैमा अनुरोध गरिएको छ । यो सूचना जारी भएको म्याद भित्र छाडा चौपायाहरु लिन नआएमा हकदाबी नलाग्ने र उक्त छाडा चौपायाहरुलाई  गाई बस्तु पालन पोषण गर्ने संस्थालाई  उपलब्ध गराउने सकिने ब्यहोरा समेत यसै सूचनाद्धारा  जानकारी गराईको छ ।

प्रमुख प्रशासकीय अधिकृत