FAQs Complain Problems

नगरस्तरीय सार्वजनिक सुनुवाई सम्बन्धमा।(२०७८/१२/११)

आर्थिक वर्ष २०७८/०७९को दोश्रो चौमासिक नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम तपशिल अनुसारको मिति , समय र स्थानमा संचालन हुने हुदाँ नगरवासीहरुको उपस्थितीको लागि अनुरोध छ।

मितिः २०७८/१२/१४, समयः बिहान ११ः३० बजे, स्थानः घोराही उपमहानगरपालिकाको नगरशभा हल।