FAQs Complain Problems

बैठक नं. ३२(२०७५।०३।१०)

प्रस्तावः( कार्यपालिका बैठक नं. 32)

  1. घोराही उपमहानगरपालिकाको आ.व. 2075/076 को  राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धमा।

 

निर्णयहरुः

निर्णय नं. 1                                                     

       स्थानीय सरकार संचालन ऐन, 2074 को दफा 71(1) बमोजिम घोराही उपमहानगरपालिकाको आ.व. 2075/076 को राजस्व र व्यय को अनुमान (बजेट) उपर छलफल गरी नगरसभामा पेश गर्न स्वीकृत गरियो। उक्त बजेट आजको नगरसभामा उप प्रमुख श्री सीता सिग्देल न्यौपाज्यूद्वारा पेश गर्ने निर्णय समेत गरियो।