FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धमा । प्रकाशित मितिः- २०७७।०६।१०

घोराही उपमहानगरपालिका

नगरकार्यपालिकाको कार्यालय दाङ

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धमा ।

प्रकाशित मितिः- २०७७।०६।१०

घोराही उपमहानगरपालिकाबाट विद्युतीय बोलपत्र मार्फत प्रकाशित देहाय बमोजिम बोलपत्र आव्हान गरिए बमोजिम रीतपूर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये मूल्यांकनबाट सारभूत रुपमा प्रभावग्राही देखिएको देहाय बमोजिमका बोलपत्रदाताहरुलाई स्वीकृतीका लागि छनोट गर्ने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) बमोजिम सम्ब+न्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सि नं

बोलपत्र/ बोलपत्र नं

छनौटका गरिएको बोलपत्रदाता

स्वीकृत बोलपत्रको रकम  मू. अ.क. बाहेक

कैफियत

NCB/GOODS/GSMC/01/2077/078

Procurement of Backhoe Loader

जगदम्बा कन्सट्रक्सन सोलुसन्स प्रा.ली, नक्साल काठमाडौं

३४,९९,०००।-

अक्षेरुपी चौतिस लाख उनान्सय हजार मात्र ।

 

NCB/GOODS/GSMC/02/2077/078

Procurement of Vibratory Roller

जगदम्बा कन्सट्रक्सन सोलुसन्स प्रा.ली, नक्साल काठमाडौं

३९,५०,०००।- अक्षेरुपी उन्चालिस लाख पचास हजार मात्र ।

 

NCB/GOODS/GSMC/03/2077/078

Procurement of Motor Grader

वर्ल्डवाइड ट्रेडिङ को. प्रा.ली लाजिम्पाट काठमाडौं ।

१,६९,००,०००।- अक्षेरुपी एक करोड उनान्सत्तरी लाख मात्र ।

 

NCB/GOODS/GSMC/04/2077/078

Procurement of Garbage Compactor

म्याप इन्टरप्रेनुयर्स प्रा.ली नयाँबानेश्वर, काठमाडौं ।

५२,५०,०००।- अक्षेरुपी बाउन्न लाख पचास हजार मात्र ।