FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

घोराही उपमहानगरपालिका

नगरकार्यपालिकाको कार्यालय दाङ

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धमा ।

प्रकाशित मितिः- २०७६।०६।२९

घोराही उपमहानगरपालिकाबाट मिति २०७६।०५।०५ मा  विद्युतीय बोलपत्र मार्फत प्रकाशित सवारी साधन खरिदसम्बन्धी बोलपत्र आव्हान गरिए बमोजिम रीतपूर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये मूल्यांकनबाट सारभूत रुपमा प्रभावग्राही देखिएको देहाय बमोजिमका बोलपत्रदाताहरुलाई स्वीकृतीका लागि छनोट गर्ने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सि नं

बोलपत्र/ बोलपत्र नं

छनौटका गरिएको बोलपत्रदाता

संख्या

स्वीकृत बोलपत्रको रकम

कैफियत

NCB/GOODS/GSMC/02/2076/077

4WD Sports Utility Vehicle

Agni Incorporated PVT LTD

55,75,000- (पच्चपन्न लाख पचहत्तर हजार रुपैया मात्र ।)

 

NCB/GOODS/GSMC/03/2076/077

Double Cab 4WD Pick Up

Sipradi Trading PVT LTD

2652899.99 (छब्बीस लाख बाउन्न हजार आठ सय उनान्सय रुपैया पैसा उनान्सय मात्र)