FAQs Complain Problems

वंशजको नागरिकताको सिफारिस/ अंगिकृत नागरिकता सिफारिस/ प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजातहरु समावेश भई आएको अवस्थामा १ घण्टा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०/१५००
आवश्यक कागजातहरु: 

बाबुआमाको नागरिकताको प्रमाणित प्रतिलिपी वा सनाखत गर्ने घर परिवारका तीनपुस्ता भित्रको सदस्यको नागरिकताको प्रतिलिपि तथा बाबुआमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताप्रमाणपत्रको प्रतिलिपि ।

सम्वन्धित वडा अध्यक्षको सिफारिस वा आवश्यकतापरेमा सर्जमिन सहितको सिफारिस पत्र ।

कान देखिने हालसालै खिचेको  फोटो ३ प्रति ।

मिति २०३६ साल चैत्र मसान्तपछि जन्म हुनेहरुको हकमा जन्म दर्ता प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्र ।

शैक्षिक योग्यता प्राप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तर जिल्लास्तरीय वा एस.एल.सी.को प्रमाण-पत्रलाई आधार मानिनेछ।

शैक्षिक प्रमाण–पत्र प्राप्त नगरेका व्यक्तिको हकमा जन्ममिति खुलेको अन्य प्रमाण (जस्तै जन्म दर्ता‚ जन्म  कुण्डली वा सर्जमिन) ।

वैवाहिक अंगीकृत नागरिकताको लागि विदेशी नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि समेत राखी विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

अबिवाहित महिलाको हकमा बाबुको नागरिकताको प्रतिलिपी ।

बिवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपी र बिवाह दर्ता प्रमाणपत्र ।

नागरिकता प्रतिलिपी लिने सिफारिसको हकमा झुत्रो वा हराएको नागरिकताको नम्बर खुलेको प्रमाण पत्र ।

बसाई सराई गरी आएको भए बसाई सराई प्रमाणपत्र ।