FAQs Complain Problems

सूचना

३९औं स्थापना दिवस मनाउने सम्बन्धमा

       यस नगरपालिकाको ३९ औ स्थापना दिवस मिति २०७३/१०/१५ गते भव्य रुपमा मनाउने कार्यक्रम रहेको हुँदा उक्त अवसरमा तपशील बमोजिम कार्यहरु सम्पन्न गरि यस कार्यालयलाई जानकारी गराउन हुन मिति २०७३/१०/०७ गतेको निर्णयानुसार स‌ंचार सस्था, कार्यालय, वडा नागरिक मञ्च, टोल विकास संस्था, वाल क्लव, जनजाति महासंघ, महिला सञ्जाल, दलित सञ्जाल, अपांग स‌स्था, बैंक, सहकारी संस्था, सरकारी तथा नीजी बिद्यालय, नगरमा क्रियाशिल गैसस, व्यवसायी तथा सम्पूर्ण नगरवासीहरुमा अनुरोध छ |

तपशील

  • टोलस्तरीय सरसफाई कार्यक्रम संचालन गर्नुहुन |
  • आ आफ्नो क्षेत्रमा रहेका नदी, सार्वजनिक कुवा, जलाशय, मठ मन्दिर विद्यालय लागयतका सार्वजनिक सरोकारका स्थलहरु  सरसफाई गर्नुहुन|
  • नगरपालिका सभाहलमा आयोजना हुने कार्यक्रममा उपस्थित हुनुहुन |
  • मिति २०७३/१०/१५ गते साँझ घर घरमा दिपावली गर्नुहुन |