FAQs Complain Problems

News and Notices

४० औं नगर स्थापना दिवसको शुभकामना ।

घोराही उपमहानगरपालिकाको ४० औं नगर स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण नगावासीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

विषय विशेषज्ञको लागि दरखास्त आह्वान गरिएको सूचना |

घोराही उपमहानगरपालिकाको मिति २०७४/०८/२५गते बसेको कार्यपालिकाको बैठकबाट पारित भएको " अस्थायी शिक्षक नियुक्ति कार्यविधि २०७४ " अनुसार यस उपमहानगरपालिका भित्रका बिद्यालयहरुमा रिक्त शिक्षक नियूक्ति कार्यमा विषय विशेषज्ञको रुपमा सूचिकृत हुनका लागि तपशील अनुसारको योग्यता पुगेका शिक्षकहरुबाट तपशील बमोजि

घोराही उपमहानगरपालिका द्धारा ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको सुरुवात

घोराही उपमहानगरपालिका द्धारा ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको सुरुवात गरेको छ । मंगलबार घोराही २ कालिमाटीबाट अभियान सुरु गरिएको छ । नगर प्रमुख श्री नरुलाल चौधरी, वडा अध्यक्ष श्री केशब आचार्य, राप्ती उपक्षेत्रिय अस्पतालका डा.

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना

'घोराही उप-महानगरपालिकामा स्थाई बसोबास गर्ने जेष्ठ नागरिक लगायतका लक्षित समूहका नागरिकहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता आगामी आ.व.को साउन १ गते देखि पाउन सो तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले २०७४ मार्ग १५ गते भित्र घोराही उप-महानगरपालिका , वडा कार्यालय

Pages