FAQs Complain Problems

News and Notices

सामाजीक सुरक्षा सम्बन्धी सूचना (२०७३।०५।२०)

घोराही नगरपालिका अन्तर्गत बिभिन्न वडाहरुमा रहेका जेष्ठ नागरीक (दलित र अन्य), विधवा / एकल महिला, पूर्ण अशक्त अपांग, आँशिक अपांग र लापोन्मुख लाभग्राहीहरुको सामाजीक सुरक्षा भत्ता बैंक तथा बित्तिय संस्था मार्फत खाता खोली भत्ता बितरण गर्ने

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७३।५।३)

जन सहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिमा (वारेन्टी सहित) बमोजिममका सौर्य सडक बत्ती टोलमा जडान गर्नु पर्ने भएकोले इच्छुक   उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था, वडा नागरिक मन्च,संघ संस्था र सार्वजनिक निकायबाट तोकिएको लागत सहभागिता ब्यहोर्ने गरी तोक

Pages