FAQs Complain Problems

News and Notices

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ  | ३९ औं स्थापना दिवसको उपलक्ष्यमा २०७३ माघ १२ गते अन्तर विद्यालय  नृत्य प्रतियोगिताको आयोजना गरियो भने माघ १३ गते अन्तर विद्यालय  हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो  |  स्थापना दिवस मनाउने क्रममा २०७३ माघ १४ गते सरसफाई कार्य

३९औं स्थापना दिवस मनाउने सम्बन्धमा

       यस नगरपालिकाको ३९ औ स्थापना दिवस मिति २०७३/१०/१५ गते भव्य रुपमा मनाउने कार्यक्रम रहेको हुँदा उक्त अवसरमा तपशील बमोजिम कार्यहरु सम्पन्न गरि यस कार्यालयलाई जानकारी गराउन हुन मिति २०७३/१०/०७ गतेको निर्णयानुसार स‌ंचार सस्था, कार्यालय, वडा नागरिक मञ्च, टोल विकास संस्था, वाल क्लव, जनजाति

हार्दिक श्रद्धाञ्जली

घोराही नगरपालिका ( तत्कालिन त्रिभुवननगर पंचायत ) का संस्थापक प्रधानपन्च गजराज शर्माको ८५ बर्षको उमेरमा मिति २०७३/०९/०९मा निधन भएकोमा हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

घोराही नगरपालिका परिवार |

 

शुभकामना सन्देश ।

विजयादशमी, शुभ दिपावली , नेपाल समवत् ११३७ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

घोराही नगरपालिका परिवार ।

Pages