FAQs Complain Problems

News and Notices

हार्दिक श्रद्धाञ्जली

घोराही नगरपालिका ( तत्कालिन त्रिभुवननगर पंचायत ) का संस्थापक प्रधानपन्च गजराज शर्माको ८५ बर्षको उमेरमा मिति २०७३/०९/०९मा निधन भएकोमा हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

घोराही नगरपालिका परिवार |

 

शुभकामना सन्देश ।

विजयादशमी, शुभ दिपावली , नेपाल समवत् ११३७ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

घोराही नगरपालिका परिवार ।

सामाजीक सुरक्षा सम्बन्धी सूचना (२०७३।०५।२०)

घोराही नगरपालिका अन्तर्गत बिभिन्न वडाहरुमा रहेका जेष्ठ नागरीक (दलित र अन्य), विधवा / एकल महिला, पूर्ण अशक्त अपांग, आँशिक अपांग र लापोन्मुख लाभग्राहीहरुको सामाजीक सुरक्षा भत्ता बैंक तथा बित्तिय संस्था मार्फत खाता खोली भत्ता बितरण गर्ने

Pages