FAQs Complain Problems

तथ्याङ्क संकलक आवश्यकता सम्वन्धी सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय   

तथ्याङ्क संकलक आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :२०७६/०९/०१

 

घोराही उपमहानगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता योजना (वास) निर्माण गर्नुपर्ने भएको हुँदा घरधुरी र संस्थागत तथ्यांक संकलन गर्न तपशिल बमोजिमको योग्यता पुगेका जनशक्तिको आवश्यकता परेकोले  सो सम्वन्धी कार्य गर्न इच्छुक नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

    पद: तथ्यांक संकलक

योग्यता:

१. एस.इ.इ. वा सो सरह उत्तीर्ण भएको

२. एन्ड्रोइड मोबाइल भएको र चलाउन जानेको

३. सामाजिक परिचालक सम्वन्धी अनुभव भएको

४. तथ्यांक संकलन सम्वन्धी ज्ञान भएको

 फाराम साथ:

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. एस.इ.इ. वा सो सरह उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपि

परीक्षाको किसिम : अन्तर्वार्ता

सुबिधा: प्रति घरधुरी रु ३०

संख्या: ५०

परीक्षा दस्तुर : रु १०० ( दर्ता उपशाखाबाट फाराम उपलब्ध हुनेछ ।)

दरखास्त दिने मिति: २०७६/०९/०१ देखि २०७६/०९/०७

सम्पर्क मिति : २०७६/०९/०८

थप जानकारीका लागि घोराही उपमहानगरपालिकाको सरसफाई व्यवस्थापन शाखामा सम्पर्क राख्नुहोला । सम्पर्क नं. : ९८४७८२५८२४