FAQs Complain Problems

समाचार

घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोणणा

मिति २०७८/१२/२३ गते घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्नु भएको हो। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी ज्यूको अध्यक्षता एवं लुम्ब

गल्ने फोहोरबाट ग्यास उत्पादन

घोराही उपमहानगरपालिकाको निकै ठूलो र महत्वपूर्ण योजना सम्पन्न भएको छ । गल्ने फोहोरबाट ग्यास उत्पादन सुरुभएको छ । फोहोर फालिदै आएको ठाउँमा जिरो ल्याण्डफिल साईड बनाउने अबधारणा अनुसार गल्ने फोहोरबाट ग्यास र मल उत्पादन थालिएको हो । त्यस्तै नगल्ने फोहोरलाई पनि नगरबासीबाट खरिद गरेर विक्रि थालिएको छ । यो