घोराही नगरपालिकाको २० औं नगरपरिषद २०७२ साल पौष २९ गते घोराही नगरपालिकाका प्रमुख एंव कार्याकारी अधिकृत श्री तुफान सिंह केसीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिपक कीफ्लेले वीर सहिदहरुलाई माल्यार्पण र दिप प्रजोलित गरी नगरपरिषदको उद्घाटन
घोराही न.पा.को सहरी क्षेत्र भित्र भुस्याहा कुकुरहरुको बिगबिगी बढीरहेकोले सावधानी अपनाउनु हुन र आफ्ना घरपालुवा कुकुरहरुलाई सुरक्षित तरिकाले राख्न हुन सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
According to the letter sent by the Ministry of Federal Affairs and Local Development dated 2072/02/04 and letter number 2071/072,release number 409, this is to notify to all the respective builders and landlords that no one shall initiate building the new houses in the municipality area and als