जन सहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिमा (वारेन्टी सहित) बमोजिममका सौर्य सडक बत्ती टोलमा जडान गर्नु पर्ने भएकोले इच्छुक उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था, वडा नागरिक मन्च,संघ संस्था र सार्वजनिक निकायबाट तोकिएको लागत सहभागिता ब्यहोर्ने गरी तोक
यस नगरपालिका भित्र जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम संचालन गरिने भएकोले यस नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सहभागितामा सौर्य सडक बत्ती कार्यक्रम संचालनका लागी यस कार्यलयबाट फाराम लिई २०७२ साल फाल्गुन