जम्मा पिसिआर परिक्षण- ३८१६
जम्मा संक्रमित संख्या- १३००
मृत्यु भएका- १६
डिस्चार्ज भएका १२२८
सक्रिय संक्रमित- ५६
सूचना
कार्यपालिका बैठक नं. ४ (२०७४।०४।२५)
कार्यपालिका बैठक नं. ४ (२०७४।०४।२५) का निर्णयहरु ।
- श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा नमूनाको रुपमा तयार पारिएको र मिति २०७४।४।१७ गते छलफल गरी अन्तिम रुप दिईएका उपमहानगरपालिका नगर सभा संचालन कार्यविधि २०७४ र नगर कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४ अनुमोदन गर्ने निर्णय भयो।