सूचना
श्री सबै कर्मचारीहरु, विवरण उपलब्ध गराउने सम्बन्धमा ।
अनलाईन पेरोल तथा तलब भुक्तानी प्रयोजनका लागि ततँ शाखा तथा वडा कार्मायालयमा कार्यरत सम्पूर्ण कर्मचारीको निम्न विवरण १० दिन (२०७६ पौष १५) घो.उ.म.न.पा.को आ.प्र. शाखामा उपलब्ध गराइदिनु हुन अनुरोध छ ।
कर्माचारीको नामः
पदः
प्यान नं.ः
शूरु नियुक्ति मितिः
हालको पदमा नियुक्ति मितिः
सापटी तथा कट्टी विवरण ः
संचयकोष कट्टी/जिवन बिमा/कोष लगायत विवरण ,
मोबाइल नं.
इमेल ठेगाना