FAQs Complain Problems

सहभागितात्मक वडास्तरीय भेलाबाट योजना तथा कार्यक्रम छनौट गर्ने बारे सूचना |

घोराही नगरपालिकाको २१औं नगरपरिषद यही पुस महिनाभित्र सम्पन्न हुने भएकोले आ.व. ०७४\०७५ मा संचालन गरिने आयोजना र कार्यक्रमहरुको छनौट गर्न सहभागितात्मक वडा स्तरीय भेला गर्ने मिति २०७३\०९\०१ गतेको बैठकबाट निर्णय भएको छ | अत: तपसिलको मिति, समय र स्थानमा हुने वडा भेलामा सबै राजनैतिक दल , वडा नागरिक मंच, टोल विकास संस्था, बल क्लब, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, अपांग तथा सबै समुदाय, नगरमा क्रियाशिल गैससलगायत सम्पूर्ण वडावासी महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध छ |

वडा नं.  मिति स्थान समय
१ २०७३/०९/०६ प्रा.वि. सानीअम्बापुर ८:०० बजे बिहान
२ २०७३/०९/०६ प्रा.वि. कर्जाही २:०० बजे दिउँसो
३ २०७३/०९/०७ प्रा.वि. हरिद्वार ८:०० बजे विहान
४ २०७३/०९/०७ गोरक्षरत्ननाथ मा.वि. चौघेरा २:०० बजे दिउसो
५ २०७३/०९/०८ नि.मा.वि. बेलघारी ८:०० बजे विहान
६ २०७३/०९/०८ प्रा. वि. गिठेपानी २:०० बजे दिउसो
७ २०७३/०९/०९ भ्युडर सामुदायिक वन  ८:०० बजे विहान
८ २०७३/०९/०९ मा. वि. सेवार वनगाउ  २:०० बजे दिउसो
९ २०७३/०९/१० नि.मा.वि. तेरौटे ८:०० बजे विहान
१० २०७३/०९/१० न.पा. सभाकक्ष २:०० बजे दिउसो
११ २०७३/०९/११ न.पा. सभाकक्ष २:०० बजे दिउसो