जम्मा पिसिआर परिक्षण- ३८१६
जम्मा संक्रमित संख्या- १३००
मृत्यु भएका- १६
डिस्चार्ज भएका १२२८
सक्रिय संक्रमित- ५६
सूचना
सामुदायिक सिकाई केन्द्रहरु नबिकरण गर्ने बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७५।०९।१९)
सूचना ! (प्रथम पटक प्रकाशित मिति २०७५।०९।१९)
घोराही उप-महानगरपालिका अन्तर्गत संचालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुले तपसिलका कागजातहरु सहित १५ (पन्ध्र) दिन भित्र नबिकरणको लागि शिक्ष, युवा तथा खेलकुद महाशाखामा सम्पर्क गर्नहुन अनुरोध छ ।
तपसिल
१. केन्द्रको अनुमती पत्रको प्रमाणित प्रतिलिपि
२. आ.व. २०७४।०७५को लेखा परिक्षणको प्रतिवेदन
३. केन्द्रको प्रोफाइल
४. परिचालकको नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि
शिक्षा, युवा तथा खेलकुद महाशाखा घोराही उप-महानगरपालिका