FAQs Complain Problems

सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

५ नं प्रदेश, दाङ

सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना

प्रकाशित मितिः- २०७६।०२।२७

प्रस्तुत सम्बन्धमा घोराही उपमहानगरपालिकाको सूचना नं ०७५।७६-०१(स्वास्थ्य), मिति २०७६।०२।११ अनुसार प्रकाशित औषधी तथा औषधीजन्य सामाग्री खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र रद्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।