FAQs Complain Problems

News and Notices

LGCDP कार्यक्रम अधिकृतको छनौट कार्यविधी तथा पाठ्यक्रम

LGCDP अनतर्गतको कार्यक्रम अधिकृतको छनौट कार्यविधी तथा परिक्षाको पाठ्यक्रम यहाँ उपलब्ध छ ।

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम बारे सूचना ।

यस नगरपालिका भित्र जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम संचालन गरिने भएकोले यस नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सहभागितामा सौर्य सडक बत्ती कार्यक्रम संचालनका लागी यस कार्यलयबाट फाराम लिई २०७२ साल फाल्गुन

Pages