FAQs Complain Problems

वडा भेला सम्बन्धी सूचना

                                                                     वडा भेला सम्बन्धी सूचना ।

घोराही नगरपालिका भित्र रहेका सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरुलाई आ.ब. ०७३।०७४ मा संचालन गरिने आयोजना र कार्यक्रमहरु वडा नागरिक मञ्चसंग समन्वय गरी खाका तयार पारि तपसिलको मिति , समय र स्थानमा हुने सहभागितात्मक वडा स्तरीय भेलामा उपस्थित भई पेश गर्नुहुन अनुरोध गरिएको छ ।

वडा नं.

मिति

स्थान

समय

२०७२।९।७

प्रा. वि. सानीअम्बापुर

८:०० बजे बिहान

२०७२।९।७

प्रा. वि. कर्जाही

२:०० बजे दिउसो

२०७२।९।८

प्रा. वि. हरिद्वार

८:०० बजे बिहान

२०७२।९।८

गोरक्षरत्ननाथ मा.वि. चौघेरा

२:०० बजे दिउसो

२०७२।९।९

नि.मा.वि. बेलघारी

८:०० बजे बिहान

२०७२।९।९

प्रा. वि. गिठेपानी

२:०० बजे दिउसो

२०७२।९।१२

भ्यूडर सामुदायीक बन

८:०० बजे बिहान

२०७२।९।१२

मा. वि. सेवार बनगाउ

२:०० बजे दिउसो

२०७२।९।१3

नि. मा. वि. तेरौटे

८:०० बजे बिहान

१०

२०७२।९।१३

न.पा. सभाकक्ष

२:०० बजे दिउसो

११

२०७२।९।१४

न.पा. सभाकक्ष

८:०० बजे बिहान