FAQs Complain Problems

बाह्रकुने ताल

Read More

समाचार

मिति २०७८/१२/२३ गते घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्नु भएको हो। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी ज्यूको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

 

 

 

घोराही उपमहानगरपालिकाको निकै ठूलो र महत्वपूर्ण योजना सम्पन्न भएको छ । गल्ने फोहोरबाट ग्यास उत्पादन सुरुभएको छ । फोहोर फालिदै आएको ठाउँमा जिरो ल्याण्डफिल साईड बनाउने अबधारणा अनुसार गल्ने फोहोरबाट ग्यास र मल उत्पादन थालिएको हो । त्यस्तै नगल्ने फोहोरलाई पनि नगरबासीबाट खरिद गरेर विक्रि थालिएको छ । यो सोचलाई पुरा गर्न खट्ने जनप्रतिनिधी, कर्मचारी एवं साझेदार निकायहरुलाई नगर प्रमुख नरुलाल चौधरीले धन्याबाद ज्ञापन गर्नुभएको छ ।

 

जानकारी