यस नगरपालिका भित्र जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम संचालन गरिने भएकोले यस नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सहभागितामा सौर्य सडक बत्ती कार्यक्रम संचालनका लागी यस कार्यलयबाट फाराम लिई २०७२ साल फाल्गुन
घोराही नगरपालिकाको ३८औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । २०७२ माघ १४ गते अन्तर विद्यालय स्तरीय नृतय प्रतियोगीता गरिएको थियो भने प्रमुख कार्यक्रम २०७२ साल माघ १५ गते गरिएको थियो । मूल कार्यक्रम विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै उत्कृष्ठ पत्रकार, उत्कृष्ठ कर्मचारी र उत्कृ