FAQs Complain Problems

October 2015

सामाजीक सुरक्षा भत्ता वितरणको सूचना

यही २०७२ कार्तिक १५ गते देखी घोराही नगर पालिका क्षेत्र भित्रका जेष्ठ नागरीक, अपांग र एकल महिलाहरू तथा लोपोन्मुख जनजाती आदीबासीलाई निम्न तालिका बमोजिम भत्ता बितरण गरिने भएको हुदाँ आफूले प्राप्त गरेको पट्टा सहीत यस घोराही नगरपालिका कार्यालयमा संपर्क राख्न हुन अनुरोध गरिन्छ, आफू उपस्थित हुन असमर्थ भ

शुभकामना सन्देश ।

नेपालीहरुको महान चाड बडा दशैं, दीपावली एंव छठको पावन अवसरमा घोराही नगरपालिका कार्यालय सम्पूर्ण नगरवासीहरुलाई मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

भवन निर्माण सम्बन्धि सूचना

घोराही नगरपालिका क्षेत्र भित्र नयाँ भवन निर्माण.