FAQs Complain Problems

वार्षिक समिक्षा गोष्ठीका लागि प्रस्तुतिकरण सम्बन्धमा , सबै वडा कार्यालयहरु

https://drive.google.com/file/d/18I9a2pYRGN_2BASmQtpMFVwVKJbAt19-/view?usp=sharing

वार्षिक समिक्षा गोष्ठीका लागि प्रस्तुतिकरणको नमूना डाउनलोड गर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस ।

घोराही उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालको ५ नम्बर प्रदेश  अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको  एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर  क्षेत्रफल रहेको उपमहानगर