घोराही नगरपालिकाको परीचय

घोराही नगरपालिका दाङ जिल्लामा छ । नेपालको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तत्कालीन त्रिभुवन नगरपञ्चायतको २०३५ साल माघ १५ गते घोषणा भएको हो । तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग